बेलायत पढ्न आउन चाहनेहरुको लागी ७ उपयोगी टिप्स

लन्डन । बेलायत पढ्न आउने बिधार्थीहरुको लागी लण्डनमा सक्रिय संचारकर्मी गणेश खड्काले उपयोगी ७ टिप्स दिएका छन । खड्काले आफ्नो सामाजिक संजाल फेशबुक टाईमलाइन मार्फत दिएका टिप्स जस्ताको तस्तै : बिधार्थीलाई सहि सल्लाह र सुझाब भन्दा पनि भ्रममा राख्दै बेलायत पढ्न पठाउनेको Consultancy नेपालमा निकै हाभी भएको देखियो । र अनेकौ बहानामा बिधार्थी संग लाखौ … Continue reading बेलायत पढ्न आउन चाहनेहरुको लागी ७ उपयोगी टिप्स